जोरायल गाउँपालिका, डोटीको पूर्व प्रमुख प्रशासकीय अधिकृत आदरणीय व्यक्तित्व श्री गणेश दत्त भट्टज्यूले स्वैच्छिक अवकास लिई सेवानिवृत्त हुनुभएको हुँदा आगामी सेवानिवृत्त जीवनको शुभकामना कार्यक्रम ।