FAQs Complain Problems

सूचना तथा समाचार

जोरायल गाउँपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जोरायल गाउँपालिकाले सडक पूर्बाधारलाई प्राथमिकता दिएपनि मापदण्ड अनुसार सडक निर्माण नभईरहेको स्थानीय बान्दिाहरुले गुनासो गरेका छन । उनीहरुले जोरायल सडक निर्माण गर्ने नाममा धमाधम ट्रयाक खोल्नु भन्दा दिगो रुपमा टिकाउ हुने गरि नाली सहितको फराकिलो सडक निर्माण गर्न सहभागिहरुले गाउँपालिकालाई सुझाव दिएका

एम्बुलेन्स चालक आवस्यकता सम्बन्धी सूचना

करारमा सेवा लिने सम्बन्धी सूचना

   (सुचना प्रकाशित मिति : २०७६/0२/०८)

दस्तावेज: 

गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिमको अध्यक्षमा दुर्गादत्त ओझा

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा सर्वसम्मत चयन भएका छन् ।

महासंघको मंगलबार र बुधबार दुई दिनसम्म डोटीको बुडरमा आयोजित सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट ओझा अध्यक्ष चयन भएका हुन् ।

Pages