FAQs Complain Problems

प्रमुख सूचना::

सूचना तथा समाचार

जोरायल गाउँपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जोरायल गाउँपालिकाले सडक पूर्बाधारलाई प्राथमिकता दिएपनि मापदण्ड अनुसार सडक निर्माण नभईरहेको स्थानीय बान्दिाहरुले गुनासो गरेका छन । उनीहरुले जोरायल सडक निर्माण गर्ने नाममा धमाधम ट्रयाक खोल्नु भन्दा दिगो रुपमा टिकाउ हुने गरि नाली सहितको फराकिलो सडक निर्माण गर्न सहभागिहरुले गाउँपालिकालाई सुझाव दिएका

Pages