FAQs Complain Problems

सूचना तथा समाचार

वार्षिक प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धमा (विषयगत समिति/वडा कार्यालय सबै)

 

गत आ.व. 2077/078 मा तहाँ शाखा/वडा अन्तर्गत स्वीकृत वार्षिक आयोजना तथा कार्यक्रमहरुको वार्षिक प्रगति प्रतिवेदन (सफ्ट कपी सहित) यस कार्यालयमा मिति 2078।04।08 गते भित्र पेश गर्न हुन अनुरोध छ ।

आ.व. 2077/078 को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना!

 यस जोरायल गाउँपालिका अन्तर्गत सम्पूर्ण सरकारी कार्यालयहरुमा कार्यरत स्थायी (लोक सेवा आयोगबाट आ.व. 2076/077 मा भएको विज्ञापन वा सो भन्दा पछि भएको विज्ञापन अनुसार सिफारिस भई यस कार्यालयबाट नियुक्ति भएका), अस्थायी कर्मचारीहरु तथा जनप्रतिनिधीहरुले आ.व.

सूचना! सूचना!! सूचना!!!

भुमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले निवेदन दिने सम्बन्धी सूचना

सूचना !

दस्तावेज: 

Pages