FAQs Complain Problems

प्रमुख सूचना::

गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिमको अध्यक्षमा दुर्गादत्त ओझा

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा सर्वसम्मत चयन भएका छन् ।

महासंघको मंगलबार र बुधबार दुई दिनसम्म डोटीको बुडरमा आयोजित सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट ओझा अध्यक्ष चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा मालिकार्जुन गाउँपालिका दार्चुलाका पुष्पा अवस्थी, सचिवमा मालिकार्जुन गाउँपालिका दार्चुलाका नरेन्द्र धामी, कोषाध्यक्षमा रामारोशनका अछामका सरस्वती रावल र सहसचिवमा छेडेदह बाजुराका कुन्ती साउँद बुढा चयन हुनु भएको छ।

आर्थिक वर्ष: