FAQs Complain Problems

प्रमुख सूचना::

आ.व. 2077/078 को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना!

 यस जोरायल गाउँपालिका अन्तर्गत सम्पूर्ण सरकारी कार्यालयहरुमा कार्यरत स्थायी (लोक सेवा आयोगबाट आ.व. 2076/077 मा भएको विज्ञापन वा सो भन्दा पछि भएको विज्ञापन अनुसार सिफारिस भई यस कार्यालयबाट नियुक्ति भएका), अस्थायी कर्मचारीहरु तथा जनप्रतिनिधीहरुले आ.व. 2077/078 को सम्पत्ति विवरण  आजको मितिले 60 दिनभित्र यस कार्यालयमा बुझाउन हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: